एनआरएनएमा पन्तको उदय, महासचिवमा डा. शर्मा विजयी

काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले अध्यक्षसहित सम्पूर्ण उम्मेद्वारहरुले प्राप्त गरेको मत सार्बजनिक गरेको छ । जसमा एनआरएनएको अध्यक्षमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाए। एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार … Continue reading एनआरएनएमा पन्तको उदय, महासचिवमा डा. शर्मा विजयी